नियम २२ग
रोजेको बिमकको बिमा अभिकर्ता भई काम गर्न सक्ने
यो नियमावली प्रारम्भ हुनुभन्दा अघि बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरी एक भन्दा बढी बिमकहरूकोबिमा अभिकर्ता भई काम गर्दै आएको बिमा अभिकर्ताले आफूले रोजेको कुनै एउटा बिमकको बिमा अभिकर्ता भई काम गर्न सक्नेछ ।